सानिमा लाईफकाे सेयरकाे काराेबार हुने दिन एकिन गरियाे, ओपनिङ रेञ्ज कति ?

 

केही समय पहिला आइपीओ निष्कासन गरेको सानीमा लाईफ इन्स्योरेन्स कम्पनीको शेयर हित ग्राही खातामा आएको एसएलआई संकेत कम्पनीको शेयर मेरो शेयरमा आएको योसँगै अब सानीमा लाईफ इन्स्योरेन्स कम्पनीको शेयर द्रोसो बजारमा कारोबारको लागि बाटो खुलेको सम्भवत आज नेप्सेसंग सम्झौता गरी भोलिबाट कम्पनीको शेयर द्रोसो बजारमा कारोबार हुने

सानीमा लाईफ इन्स्योरेन्स कम्पनीले साउन २० गतेबाट एक सय रुपैयाँ अंकति दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गरेको थियो हो जसमध्ये कम्पनीले लाख कित्ता अर्थात प्रतिशत कर्मचारी लाख कित्ता अर्थात प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको थियो बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको थियो

केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्नेकेयरएनपि आइआर ट्रिपल बि माइनसप्राप्त गरेको आइपीओमा २४ लाख १९ हजार १२७ जना आवेदकबाट करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको थियो उक्त शेयर १० कित्ताको दरले लाख ४० हजार जना आबेदकले पाउनेछन

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी अर्ब रुपैयाँ पुग्नेछ कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेकाे थियाे नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०३ रुपैयाँ १७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७५/७६ को प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ १७ पैसा रहेको साेही नेटवर्थकाे गुणा ३०९ रुपैयाँ ५१ पैसा हुन्छ कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५/७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज ताेकिनेछ कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको आर्थिक वर्ष २०७९/८० सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रूपैयाँ ३३ पैसा पुग्ने प्रक्षेपण गरिएको


ब्रोकर खाता कसरी खोल्ने ?

0 Comments