About Us

यो एउटा यस्तो पेज हो, यस पेजले विशेष गरी तपाईहरुको गाँउ सहरमा रहेका विभिन्न संघ सस्थाहरुले विभिन्न पत्रपत्रिकाका माध्यमबाट खुलाएका आवश्यकता (Vacancy) शिर्षकका विज्ञापनहरु संकलन गरी प्रकाशन गर्ने कार्य गरिदै आएको छ । यस पेजले विगत सन २०१३ देखि हाल सम्म निरन्तर रुपमा यो कार्य गर्दै आईरहेको छ । हाम्रो देश नेपाल एक गरिव र विकाससिल देश भएको कारणले गर्दा हाम्रो देशको विभिन्न क्षेत्रका युवा युवतिहरु विदेशिने क्रम बढ्दो छ, यस कारणले गर्दा हाम्रो देशमा भएको जनशक्ति अन्य देशमा गएर आफ्नो श्रम पसिना बगाउनु भन्दा आफ्नो देश, जन्मभूमीमा श्रम गरुन भन्ने उदेश्यले यो पेजको निर्माण गरियेको हो । आउनुहोस तपाईहरु पनि हामिलाई साथ दिनुहोस, यस पेजमा सामेल हुनुहोस अनि अरुलाई पनि सामेल गराउनु होस्, यस पेजमा भएको सामाग्रीहरुलाई आफ्नो साथीहरुसंग सेयर गर्नुहोस । यदि तपाई पनि यस पेजमा केहि सामाग्रीहरु राख्न चाहनुहुन्छ भने हामिलाइ इमेल गर्न सक्नुहुनेछ । हामि तपाईको सामाग्री अवश्य पोस्ट गर्नेछौ । 

Email: letter.career1@gmail.com

0 Comments