के तपाई घर बसी बसी टि.एम.एस. खाता/Broker Account बनाउन चाहनुहुन्छ?


के तपाई घर बसी बसी टि.एम.एस. खाता बनाउन चाहनुहुन्छ? यदि बनाउन चाहनुहुन्छ भने तपाई को समस्याको समाधान आएको छ । टि.एम.एस. खाता बनाउनका लागी तल उल्लेखित आवश्यक कागजपत्रहरु हामीलाइ letter.career1@gmail.com मा उपलब्ध गराई सजीलै घरमा बसी बसी खोल्न सक्नुनुनेछ । 

आवश्क सामाग्रीहरु 
१. नागरिकताको स्क्यान कपि (कलरमा)/ पासपोर्ट साइजको फोटो 
२. डिम्याट खाता नम्बर (डिम्याट र बैैंक खातामा नाम एउटै हुनुपर्नेेेछ)
३. बैक खाता नम्बर (डिम्याट र बैैंक खातामा नाम एउटै हुनुपर्नेेेछ)
४. खाली पन्नामा तपाईको हस्ताक्षरको फोटो 
५. तपाईको हातमा नागरिकता बोकेको फोटो (तल फोटोमा देखाए जसरी फोटो खिच्नुपर्नेछ साथै फोटोमा       नागरिकता बुझिने गरिको हुनुपर्नेछ । )
६. तपाइको फोन नम्बर
७. बुवाको नाम 
८. आमा को नाम
९. हजुर बुवाको नाम 



नोटः टि.एम.एस. खाता खोल्न रु २०० शुल्क लाग्ने छ । तपाईले उक्त रकम Esewa मार्फत सजीलै जम्मा गर्न सक्नुहुनेछ । कृपया Esewa मा जम्मा गर्दा Remarks मा खाता खोल्नु हुने ब्यक्तिको नाम लेख्नुहोला । 

Esewa ID: 9863260652

फर्म download गर्न यँहा Click गर्नुहोला । 

0 Comments