यस्तो छ साना कारभन्दा पावरफुल यामाहाको नयाँ बाइक 'एफजेड-१०'


जापानी कम्पनी यामाहाले आफ्नो लोकप्रिय बाइक एफजेडको २०१७ मोडल ल्याएको छ। एफजेड १० सुपरबाइक दुई रङमा उपलब्ध छ। अमेरिकामा यसको मूल्य १२ हजार ९ सय ९९ डलर तोकिएको छ। 

यसको फ्रेम डेल्टाबक्स आलुमिनियमले बनेका कारण यो सुपरबाइक हलुका हुनुका साथै बलियो पनि भएको बताइएको छ। 

यो न्याकेड सुपरबाइक एफजेड १० मा ९९८ सिसिको इनलाइन, ४ सिलीण्डर, क्रसप्लेन क्र्यांकसफ्ट इन्जिन छ।

यसको इन्धन ट्ंयाकी १७ लीटर क्षमताको छ भने यसले १३ किमी प्रतिलिटर माइलेज दिने बताइएको छ।








0 Comments