कर्मचारी आवश्यकता
प्रथम पटक प्रकाशित मिती २०७८/०८/०८
यस वित्तीय संस्थाको लागि देहाय बमोजिमका कर्मचारीहरुको आवश्यकता भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरुबाट रितपुर्वक दरखास्त आब्हान गरीन्छ ।
क्र.स | पद | संख्या | आवश्यक न्युनतम योग्यता | उमेर | परिक्षाको किसिम | कार्यालय |
---|---|---|---|---|---|---|
१. | क्षेत्रीय प्रबन्धक (अधिकृत) | केही | स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण भएको । लघुवित्त क्षेत्रमा कम्तिमा ५ बर्षको कार्यानुभव हासिल गरेको वा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण भएको र लघुवित्त क्षेत्रमा कम्तिमा ८ बर्षको कार्यानुभव हासिल गरेको । अनुगमन तथा सुपरिवेक्षण सम्बन्धी कार्यानुभव हासिल गरेकोलाई बिशेष प्राथमिकता दिइनेछ । | २१ बर्ष पुरा भई ४० बर्ष ननाघेको । | अन्तर्वार्ता | क्षेत्रीय कार्यालयहरु |
२. | शाखा प्रबन्धक | केही | प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तिमा ३ बर्ष कार्य गरेको । शाखा प्रबन्धक भई कार्य गरेकोलाई प्राथमिकता दिइनेछ । | १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको । | अन्तर्वार्ता | विभिन्न शाखा कार्यालयहरु |
३. | प्रशिक्षार्थी सहायक | केही | एस.एल.सि.वा एस ई.ई.पास गरेको । कम्प्यूटर सम्बन्धी ज्ञान भएको तथा ग्रामिण क्षेत्रमा गई कार्य गर्न इच्छुक । | १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको । | लिखित, अन्तर्वार्ता | विभिन्न शाखा कार्यालयहरु |
दरखास्त दिने अन्तिम मिति :– २०७८ मंसिर २२ गते बुधबार
• रीत नपुगेको अथवा म्याद नाघी आएको निवेदन उपर कुनै कारबाही हुने छैन् । • रीतपूर्वक प्राप्त आवेदन मध्ये छोटो सुचिमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियाको लागि सम्पर्क गरिनेछ ।
• कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहीत रहनेछ ।
• उपर्युक्त पदहरुमा आवेदन गर्न महिला उम्मेदवारहरुको हकमा उमेरको माथिल्लो हदमा ५ (पाँच) बर्ष थप हुनेछ ।
• इच्छुक उम्मेदवारले निवेदनका साथमा हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपी सहितको सम्पूर्ण विवरण खुल्ने बायोडाटा यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र इमेल मार्फत ngtmicrovacancy@gmail.com वा वित्तीय संस्थाको वेवसाइट www.ganapatimicro.com.np Click here to Apply मार्फत दरखास्त दिन सक्नेछन् ।
• इच्छुक उम्मेदवारले निवेदनका साथमा हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपी सहितको सम्पूर्ण विवरण खुल्ने बायोडाटा यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र इमेल मार्फत ngtmicrovacancy@gmail.com वा वित्तीय संस्थाको वेवसाइट www.ganapatimicro.com.np Click here to Apply मार्फत दरखास्त दिन सक्नेछन् ।
पदपुर्ती समिति
गणपति लघुवित्त वित्तीय संस्था लि.
केन्द्रीय कार्यालय, शुक्लागण्डकी–०४, दुलेगौंडा, तनहुँ ।
0 Comments