झापामा निशेधाग्या


आज रातिदेखि लागू हुनेगरी सीसीएमसी झापाले जारी गरेको आदेशअनुसार सबै प्रकारका सवारीसाधनमा निषेध गरिएको । डिसीसीएमसीको निर्णयअनुसार पूर्वपश्चिम राजमार्गमा भने सार्वजनिक सवारी साधन चल्नेछन् तर, तोकिएको स्थानबाहेक अन्य स्थानमा रोक्न नपाउने भनिएको । यस्तै, अत्यावश्यकका औषधि पसल इन्धनका पसलबाहेक सबै प्रकारका पसलहरु बन्द हुनेछन् भने तरकारी, दूधजन्य मासुजन्य पसलहरु बिहान बजेदेखि बजेसम्म मात्र खुल्ने जनाइएको । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेश



0 Comments