पशुपति क्षेत्र विकास कोषमा QR काेड

पशुपति क्षेत्र विकास कोषमा QR काेड उद्घाटन बैंक अफ काठमाडौँ लिमिटेड द्वारा भएको छ| अब भक्तजनहरुले QR Code Scan गरी सजिलै पैसा donate गर्न मिल्ने भएको छ|

तस्बिरमा: QR काेड मार्फत donation गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर आदरणीय Maha Prasad Adhikari ज्यू।
देश डिजिटल बन्दै छ|
भुक्तानी गर्दा वा लिँदा, QR payment रोजौँ|

नगद छोडौँ, fonepay गरौँ|

#NagadChodaufonepayGarau #GoCashless #DigitalPayment #PayOnline #fonepay #Mobilebanking

0 Comments