पद : अनुगमन तथा मूल्याङ्कन अधीकृत (Monitoring and Evaluation Officer)
आवश्यक संख्या : १ जना (एक जना)
तलब : सस्थाको नियम अनुसार
योग्यता : स्नातक उत्तिर्ण
परिक्षाको किसिम : लिखित तथा अन्तरवार्ता
कार्यक्षेत्र : बांके जिल्ला
योग्यता तथा सिप:
- कम्तिमा स्नातक.उत्तिर्ण नेपाली नागरीक ।
- कम्प्यूटर सम्बन्धि आधारभूत ज्ञानहरु (MS Word, Excel & Power point) भएको तथा अंग्रेजी र नेपाली दुवैमा प्रतिबेदन तयार गर्न सक्ने ।
- लघु वित्त (Micro Finance) तथा कार्यक्रम अनुगमन सम्बन्धि राम्रो ज्ञान भएको हुनु पर्ने छ ।
- तथ्याङ्कहरु बिश्लेषण गर्न, प्रशोधन गर्न सक्ने ।
- अनुगमन तथा मूल्याङ्कनको प्रश्न सुची तयार गर्न सक्ने ।
- फिल्डमा खटेर नतिजा निकाल्न ल्याउन सक्ने ।
- आफ्नो मातहतका कर्मचारीहरुसाग राम्रो समन्वय र संचार गर्न सक्ने ।
- फिल्डबाट आएको प्रतिवेदनलाई कम्पाईल गरी पूरै परीयोजनाको प्रतिवेदन बनाउन सक्ने ।
- विकासे क्षेत्रमा कम्तिमा ३ वर्षको र अनुगमन तथा मुल्यााकनको पदमा कम्तिमा १ वर्षको अनुभव भएको हुनु पर्ने छ ।
माथि उल्लेखि आधार पुगेको योग्य नेपाली नागरिकले मिति २०७३ अषाढ, १७ गते कार्यालय समय ५:०० वजे भित्र आफ्नो बायोडाटा सहित निबेदन दिई सक्नु पर्ने छ ।
छोटो सुचीमा छनौट भएका उमेदवारलाई मात्र लिखित तथा मौखिक परिक्षाको लागि सम्पर्क गरिनेछ । मुस्लिम, मधेसी, अन्य पछाडी पारिएका समुदाय तथा महिलालाई बिशेष प्राथमिकता दिईने छ ।
पत्राचारको लागी :–
फातिमा फाउन्डेशन– नेपाल
एकलैनी बजार– ९
नेपालगञ्ज (बांके)
सम्पर्क नं –०८१–५२१५०८
अथवा,
Email को लागी:– jobfatima123@gmail.com
0 Comments